चम्पादेबी- लिखुका पालिका, प्रदेश र जिल्ला अधिबेशनमा आउने सम्भाबित नेता युबराज पहाडी / काठमाडौ । नेपाली काङ्ग्रेस ओखलढुंगाको आगामी १५ औं अधिबेशनमा जिल्लाको पश्चिम भाग लिखु र चाम्पादेबी गाउँपालिले निर्णायक भुमिका खेल्ने छ्न । बहुसंख्यक क्षेत्रीय प्रतिनिधि त्यस भेगका प्रभावशाली नेताको प्रत्येक्ष नियन्त्रणमा हुने भएकाले यी दुबै गाउँपालिकाको विशेष भुमिका हुने सवैको अनुमान छ ।...


























