राष्ट्रिय स्वतन्त्र पार्टीको मोलुङ गाउँपालिका ओखलढुंगाको जिल्लाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले धन बहादुर कार्कीलाई सभापतिमा सर्वसहमत निर्वाचित गरेको हो । हिजो भएको अधिबेशनले सभापतिमा कार्की निर्वाचित भएका हुन ।
निर्वाचित हुने हरुमा उपसभापतिमा गिता घिमिरे दाहाल सचीव गोपी कृष्ण दाहाल सह-सचीव नगेन्द्र खत्री कोषाध्यक्षमा लक्ष्मी कार्की बानियाँ र सदस्यहरुमा जानुका सेवा, राम बहादुर कार्की, रामजी कार्की, ठाकुर खत्री, सुनिल मगर र कामी शेर्पा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।