यात्रुलाई अनावश्यक दुख दिने नयाँ बसपार्कका बिचौलिया विरुद्ध सयुक्त अपरेसन कयौं पक्राउ

    
यात्रुलाई अनावश्यक दुख दिने नयाँ बसपार्कका बिचौलिया विरुद्ध सयुक्त अपरेसन कयौं पक्राउ

काठमाडौ । काठमाडौं स्थित नयाँ बसपार्क क्षेत्रमा  यात्रुलाई दुःख  दिने व्यक्तिहरुलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहतका कार्यालयले कारबाही गरेको छ ।

प्रहरीका विभिन्न कार्यलयले गरेको सयुक्त अपरेसनमा गत मङ्सिर २४ गते देखी हालसम्म ७१ जना बिचौलियालाई नियन्त्रणमा लिएको हो ।