काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नै कार्यकक्षमा पत्रकार हरुसग कुरा गर्दै देशमा शैनिक शासनको खतरा बढेको खुलासा गरेका छन ।
गृहमन्त्रालयमा केही पत्रकारलाई बोलाएर कुराकानी गरेका अर्यालले तोकिएकै समयमा निर्वाचन नभए नेपाली सेनाको हातमा सत्ता जानसक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन ।
उनको यो भनाइ पछि राजनीति बृत्तमा अर्याल प्रती आक्रोश बढेको छ । गृहमन्त्री अर्यालले राजीनामा दिनुपर्ने जेनजीका नेताले चेतावनी समेत दिन थालेका छन ।