प्रजातन्त्र सेनानी संघको पार्टीलाई ७ बुदे ध्यानाकर्षण

    
प्रजातन्त्र सेनानी संघको पार्टीलाई ७ बुदे ध्यानाकर्षण

काठमाडौ । नेपाल प्रजातन्त्र सेनानी संघले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा विभिन्न सुझाव प्रस्तुत गरेको गरेको छ ।

संघका अध्यक्ष बालकृष्ण दाहालका अनुसार  कांग्रेस केन्द्रीय समितिको बैठकमा विभिन्न सातवटा निर्णय प्रस्तुत गरेको हो ।

संघको माग अनुसार पार्टी हिडे काङ्ग्रेस फेरी देशको पहिलो पार्टी हुने दाहालले दाबी गरे ।