काठमाडौ । जेनजी आन्दोलनपछि पहिलोपटक मंगलबार सार्वजनिक भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपचारका लागि भन्दै सिंगापुर जाने तयारी गरेका छन ।
बिदेश प्रस्थान अघि उनले पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन । स्रोतका अनुसार देउवा दम्पती सम्भबत भोलि नभए पनि छिटो भन्दा छिटो सिंगापुर उड्ने तयारीमा छन ।
हालै नेपाली काङ्ग्रेस नेता, पूर्वमन्त्री दीपक खड्का परिवार सहित अमेरिका भागेका छन ।