काङ्ग्रेसका शेखर कोइराला र गगन थापाको अग्नि परिक्षा

    
काङ्ग्रेसका शेखर कोइराला र गगन थापाको अग्नि परिक्षा

काठमाडौ । आज देखि सुरु हुने नेपाली काङ्ग्रेसको केन्द्रिय समितिको बैठकमा आमूल परिबर्तनको ढोका नखुले पार्टी थप अन्योलको भुमरीमा फस्ने छ । तल्लो देखि उपल्लो तह नेताले सभापति शेर बहादुर देउवाले कार्यबाहक दिएर नयाँ महाधिवेशनको मिति घोषणा गर्नुपर्ने पक्षमा उभिएका छन ।

आजको बैठकमा वरिष्ठ नेता शेखर कोइराला र महामन्त्री गगन थापा समुह एक जुट भएर कार्यबाहक सभापतिमा पार्टी स्थानान्तरण गराउन नसके इतिहासले धिकार्ने छ । काङ्ग्रेसको नियमित १५ औं महाधिवेशनको बटमलाईन तलमाथि बने काङ्ग्रेस हु भन्नेहरु चढेको डुंगा डुब्ने निश्चित छ ।