काठमाडौ । तत्कालीन केपी ओली सरकारका उर्जा मन्त्री दिपक खड्का भागेर अमेरिका पुगेका छन । ओली सरकारका बिबादास्पद मन्त्री खड्का स्थल मार्गको बाटो हुँदै भारत पुगेर उतैबाट अमेरिका पुगेका हुन स्रोतले भन्यो ।
पार्टीसग उनको सम्पर्क समेत बिछेद रहेको पार्टी स्रोतले बताएको छ । यस बिसयमा काङ्ग्रेस नेतासग सम्पर्क गर्दा उनी हाल सम्पर्क बाहिर रहेको जवाफ आएको छ ।
भोलि देखि सुरु हुने पार्टीको केन्द्रिय समिति बैठकमा उनको उपस्थित हुने वा नहुने भन्ने विषयले अमेरिका भागेको प्रमाणित हुने स्रोतले बताएको छ ।