धनगढीको`जेनजी मार्ग´युबाले देश बनाउने हिम्मत गरुन

    
धनगढीको`जेनजी मार्ग´युबाले देश बनाउने हिम्मत गरुन

कैलाली । कैलाली जिल्लाको सदरमुकाम धनगढीमा हालैको जेनजी आन्दोलनको सम्झनामा एक सडकलाई ‘जेनजी मार्ग’ नामकरण गरिएको छ । उक्त सडक बजारको स्थानीय सडक रहेको बताईएको छ ।