काठमाडौ । बडादशै २०८२ सालको आगमनसगै काठमाडौ उपत्यकाबाट बाहिर जाने यात्रीको सङ्ख्या बढीरहेको छ । एउटा ताजा तस्बिरमा सर्बसाधारणको भिड देख्न सकिन्छ ।
नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, कलङ्की, बल्खु भएर उपत्यका बाहिरिने क्रम दिनानुदिन बढीरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
यसपटक यातायात ब्यबसायी संघले अग्रिम बुकिङ्गको ब्यबस्था नगरेको भन्दै नियमित टिकट काटेर गन्तव्यसम्म पुग्न आग्रह गरेको छ ।