उर्जा मन्त्रीमा कुलमान र अर्थमा खनालको नाम टुङ्गियो

    
उर्जा मन्त्रीमा कुलमान र अर्थमा खनालको नाम टुङ्गियो

प्रधानमन्त्री सुशीला कार्कीको मन्त्री मन्डलमा समेत हुने दुई मन्त्रीको नाम टुंगो लागेको छ ।

अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा, भौतिक तथा सहरी विकासमन्त्रीमा कुलमान घिसिङको नाम टुङिएको हो ।

गृहमन्त्रीमा बालेनका सल्लाहकार ओमप्रकाश अर्यालको नाम टुङ्गो लागेको अपुष्ट समाचारहरु आईरहे पनि थप छलफल चलिरहेको छ स्रोतले भन्यो ।