नब नियुक्त प्रधानमन्त्री सुशीला कार्कीको भित्री सुरक्षा PSO को जिम्मेवारी डीएसपी निशान थापाले पाएका छन ।
उनि इन्स्पेक्टरबाट भर्खरै डीएसपीमा बढुवा भएका हुन । थापा संखुवासभाका निवासी हुन ।