राष्ट्रपति भवनमा लाग्यो आगो, रामचन्द्र पौडेल सैनिक हेडक्वाटरमा लुके

    
राष्ट्रपति भवनमा लाग्यो आगो, रामचन्द्र पौडेल सैनिक हेडक्वाटरमा लुके

काठमाडौँ । जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन । यहाँ रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सेनाले सैनिक हेडक्वाटर लगेको बताईएको छ ।