प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिएका छन । नेपाली सेनाको दबाबपछि राजीनामा दिन बाध्य ओलीले आफू भागेर बाहिर नजाने भन्दै सेनासग नेपालमै लुकाएर सुरक्षा दिन आग्रह गरेको बताईएको छ ।
सेनाले परिस्थिति हेरेर बाहिर पठाउने वा यहि गोप्य स्थानमा लगेर सुरक्षा दिने बताएको बालुवाटार स्रोतले भनेको छ ।