जेन जि को आन्दोलनले बिकराल रुप लिएसगै नेपाली सेनाले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन सुझाव दिएको छ ।
थप आन्दोलन थोग्न गाह्रो हुने सुझाव सेनाले दिएपछी प्रधानमन्त्री केपी ओली राजिनामा दिने मनस्थितिमा पुगेका हुन ।
नेपाली सेनाले जनताको दमनमा एक गोली समेत चलाउन नसकिने चेतावनी दिएको स्रोतले बतायो ।
ओली अहिले चीन, अमेरिका लगायत कुटनैतिक नियोगका प्रमुखसग छलफल गरिरहेका छन । उनले राजीनामाको बिषय उठाएको बताइएको छ ।