काङ्ग्रेसको लोकतान्त्रिक खेलकुद संघ कोशी प्रदेश अध्यक्षमा श्रेष्ठ सचीवमा राई निर्वाचित

    
काङ्ग्रेसको लोकतान्त्रिक खेलकुद संघ कोशी प्रदेश अध्यक्षमा श्रेष्ठ सचीवमा राई निर्वाचित

नेपाली काङ्ग्रेसको भात्री संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघ कोशी प्रदेश महाधिवेशन सम्पन्न भएको छ । अधिबेशनले अभिषेक श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा निलिमा आङ्दामे र सचिबमा बिश्वराज राई निर्वाचित भएको निर्बाचन समितिले जनाएको छ ।

सचीवमा निर्वाचित राई नेपाली काङ्ग्रेस ओखलढुंगा- काठमाडौ उपत्यका सम्पर्क समितिका उपसभापति, नेपाल तेक्वान्दो संघ ओखलढुंगाका अध्यक्ष तथा तेक्वान्दोका छैटौं डान समेत हुन । उनी सिद्विचरण नगरपालिका- ३ का स्थानीय युबा नेता हुन ।