गैरआवासीय संघ एनआरएन अमेरीकी युबा संयोजकमा ओखलढुंगाका पराजुली निर्वाचित

    
गैरआवासीय संघ एनआरएन अमेरीकी युबा संयोजकमा ओखलढुंगाका पराजुली निर्वाचित

काठमाडौ । गैर आवासीय  नेपाली संघ (एनआरएन) अमेरिकाको केन्टुकी राज्यबाट युबा संयोजकमा ओखलढुंगाका ज्ञानेन्द्र पराजुली निर्वाचित भएका छन ।

पराजुली  (डिभी)  परेर २ वर्ष अघि अमेरिका गएका हुन । हाल  उनि  एक वर्षदेखि परिवार सहित केन्टुकी राज्यमा बस्दै आएका छन  ।

पराजुलीले निकटतम प्रतिद्वन्दीलाई २३ मत अन्तरले पराजित गर्दै २१७ मत प्राप्त गरेर बिजय भएका हुन ।  नेपाली काङ्ग्रेस ओखलढुंगाको सक्रिय राजनीतिमा रहेका पराजुली सुनकोशी गाउँपालिका- १० का स्थानीय हुन ।