इजरायलको युद्ध अपराधको परकाष्ठ हेर्नुस तस्बिरमा । उत्तरी गाजा पट्टीमा स्थल मार्गबाट मानवीय सहायता लान नसकेपछी हवाई मार्गबाट खसालिएको मानवीय सहायता ।
बिगत दुई महिना देखिको भोकमरीमा परेर लाखौं बालबालिकाको ज्यान गएको मानव अधिकारको क्षेत्रमा काम गर्ने सस्थाहरुले बताएका छन । चरम भोकमरिको चपेटामा परेर पनि आफ्नो देशको रक्षा गर्न त्यहाँका जनता तयार छन ।