कुलिङ्ग पिरियडमा समिती भित्र जुट्यो सहमति, सम्पुर्ण सदस्यले गरे हस्ताक्षर

    
कुलिङ्ग पिरियडमा समिती भित्र जुट्यो सहमति, सम्पुर्ण सदस्यले गरे हस्ताक्षर

काठमाडौ । लामो छलफल र रस्साकस्सी पछि कुलिङ अफ पिरियडसम्बन्धी संसदीय विशेष छानबिन समितिमा सहमति जुटेको छ ।

हिजो प्रतिबेदन पेस गर्ने गरि तयारी गरेको छानबिन समितिले आज बिहान सबेरै  सर्वसम्मत छानबिन प्रतिवेदन पास गरेको छ ।  एक सदस्यका अनुसार प्रतिवेदनमा समितिका सातै सदस्यले हस्ताक्षर गरेका छन ।