तस्बिरमा हेर्नुस सुनकोशी मरिन डाइभर्सनको हेडबक्स

    
तस्बिरमा हेर्नुस सुनकोशी मरिन डाइभर्सनको हेडबक्स

सिन्धुलीको सुनकोशी गाउँपालिका–७ स्थित कानढुङ्ग्रे (खुर्कोट) नजिकै निर्माण भइरहेको नेपाल सरकारको राष्ट्रिय गौरव आयोजना सुनकोशी मरिन डाइभर्सन बहुउद्देशीय आयोजना अन्तर्गतको बाँध निर्माणस्थल (हेडबक्स) को मुख्य दृश्य। तस्बिरः अमरेन्द्र कुमार यादव-रासस