पाकिस्तानमा बाढीको रिपोर्टिङ गरिहरेका पत्रकारलाई बाढीले बगायो

    
पाकिस्तानमा बाढीको रिपोर्टिङ गरिहरेका पत्रकारलाई बाढीले बगायो

पाकिस्तानको रावलपिंडीमा बाढीको रिपोर्टिङ गर्ने क्रममा एक पत्रकार बाढीको बहावमा बगेको भिडियो भाइरल भएको छ । चाहान बाँध नजिकै प्रत्यक्ष प्रसारण गरिरहेका ती पत्रकार कम्मरसम्म पानीमा उभिएर समाचार प्रस्तुत गर्दागर्दै बाढीमा बगेका हुन ।

पाकिस्तानमा बाढीले बगाउदा ६० भन्दा बढीको मृत भएको छ । ती पत्रकार बाढीमा परि बेपत्ता छन ।