नेपाली काङ्ग्रेस निकट नेपाल तामाङ संघको कोशी प्रदेश सभापतिमा सुभाष तामाङ निर्वाचित

    
नेपाली काङ्ग्रेस निकट नेपाल तामाङ संघको कोशी प्रदेश सभापतिमा सुभाष तामाङ निर्वाचित

नेपाली काङ्ग्रेसको भात्री संगठन नेपाल तामाङ संघ कोशी प्रदेशको प्रहिलो अधिवेशन सम्पन्न भएको छ । अधिबेशनबाट सुभाष तामाङ सभापतिमा निर्विरोध निर्वाचित भएका छन ।

पार्टी महामन्त्री गगन थापाको उपस्थितिमा  भएको अधिबेशनबाट तामाङ सभापतिमा निर्वाचित भएका हुन । सभापतिमा निर्वाचित तामाङ ओखलढुंगाको सुनकोशी गाउँपालिकाका स्थायीबासी हुन ।