नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्वबियुको २४ औं राष्ट्रिय महाधिबेशनमा ओखलढुंगाबाट सचीवमा गोपाल नेपाल निर्वाचित भएका छन । हिजो राती अबेर सार्बजनिक भएको मतगडना अनुसार उनी सचीवमा निर्वाचित भएका हुन ।
ओखलढुंगाका रुद्रहरि पोखरेल सचिवालय सदस्य र इन्दिरा खतिवडा केन्द्रिय सदस्यमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।