झापाको दमकमा हावाहुरीको बितण्डा, ठुलो भौतिक क्षेति

    
झापाको दमकमा हावाहुरीको बितण्डा, ठुलो भौतिक क्षेति

काठमाडौ  । आइतबार मध्ये रातिदेखि परेको पानीसँगै आएको बिनासकारी हावाहुरीको कारण झापाको दमक लगायत  विभिन्न ठाउँमा क्षति पुगेको छ ।

हावाहुरीको कारण घरको छाना, बिजुलीको बोल ढलेका छन ।  भौतिक क्षेतीको विवरण सङ्कलन भईरहेको सुरक्षा स्रोतले बतायो ।  ठाउँ ठाउँमा बिजुलीको पोल ढलेको कारण बजारमा बिजुलीको अभाव रहेको बताईएको छ ।