काठमाडौ । नेकपा एमालेले ओखलढुंगाको सुनकोशी गाउँपालिका काठमाडौं सम्पर्क मञ्च गठन गरेको छ । अध्यक्ष बुद्वि बहादुर बस्नेतको अध्यक्षतामा सम्पर्क मञ्च गठन गरिएको हो ।
अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा धुर्ब रायमाझी, सचिवमा प्रदीप कुमार खड्का, उपसचीवमा दिनेश खत्री कोषाध्यक्षमा सुभाष तिमल्सिना र सदस्यमा निराजन थापा लगायत निर्वाचित भएको नेता सन्तोष कुमार बस्नेत जानकारी दिए ।