ओखलढुंगाका तेक्वान्दो खेलाडी दाहाल समाजबादी पार्टीको खेलकुद महासंघको केन्द्रिय सदस्यमा निर्वाचित

    
ओखलढुंगाका तेक्वान्दो खेलाडी दाहाल समाजबादी पार्टीको खेलकुद महासंघको केन्द्रिय सदस्यमा निर्वाचित

काठमाडौ । एकीकृत समाजबादी पार्टीको नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट ओखलढुंगाका युबा नेता देबराज दाहाल केन्द्रिय सदस्यमा निर्वाचित भएका छन ।

नेपाल तेक्वान्दोका ब्ल्याक बेल्ट खेलाडी दाहाल नेपाल तेक्वान्दो संघ ओखलढुंगाका सचीव समेत हुन । सिद्विचरण नगरपालिका- ५ का युबा नेता दाहाल राजनीतिमा सक्रिय छन । यधपी अध्यक्षमा अर्जुन भक्त डुम्रे  निर्वाचित भएका छन ।