आन्दोलनकारीको निशानामा एमाले पार्टी कार्यालय

    
आन्दोलनकारीको निशानामा एमाले पार्टी कार्यालय

राजाबादीको आन्दोलनमा तिनकुने क्षेत्रमा कर्फ्यु लागेसगै एमालेको पार्टी कार्यालय निसानामा आउने सुचना पाएपछि सुरक्षा ब्यबस्था कडा पारिएको छ । आन्दोलनकारी पार्टी कार्यालय च्यासल तिर लागेका छन ।