काठमाडौ । राजाबादीको आन्दोलन स्थल तिनकुने क्षेत्रमा प्रदर्शनकारीले स्थानीयको घरमा आगो लगाएसगै गृहमन्त्री रमेश लेखकले तिनकुनेबाट प्रदर्शनकारी हटाउन निर्देशन दिएका छन ।
प्रहरीसग झडप हुदा करिब ५० भन्दा बढी प्रदर्शनकारी र प्रहरी घाइते भएसगै आन्दोलनकारी तोडफोडमा उत्रिएका हुन । प्रहरीले उच्छृङ्खल मच्याउने विरुद्ध गोली प्रहरी गर्दा केहिलाई गोली लागेको बताईएको छ ।
एयरपोर्टको सशस्त्र प्रहरीको रिजर्भ फोर्स समेत तिनकुने पुगेको छ ।