राजाबादीको आन्दोलन स्थलमा प्रहरीसग झडप हुदा करिब ५० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन । प्रहरीले उच्छृङ्खल मच्याउने विरुद्ध गोली प्रहरी गर्दा केहिलाई गोली लागेको बताईएको छ । घाइतेको बिबरण सङ्कलन भईरहेको छ ।