मौन बिशाल तस्बिरले हेरेको काङ्ग्रेस, एमाले र माओवादीको अन्तिम मौका
344
Shares
एउटा बिशाल मौन तस्बिर, लोकतन्त्र, गणतन्त्रका पहरेदार नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको टाउकोमा बज्रन सक्ने प्रहारको शक्तिशाली बिम्ब । जनताले मागेको अधिकारी सम्बोधन नगरे ब्यबस्था परिवर्तन हुने ठुलो सम्भावना ।