काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता बसाइँपछि काठमाडौं फर्किंदा राजावादी दल र विभिन्न समूहहरुले आज उनको स्वागतमा प्रदर्शन गर्दैछन ।
उनीहरुको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ । काठमाडौको सुरक्षा ब्यबस्थाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो तैनाथी बढाईएको छ ।