राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सिन्धुलीको दुधौलीमा प्रशिक्षण कार्यक्रम सम्पन्न

    
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सिन्धुलीको दुधौलीमा प्रशिक्षण कार्यक्रम सम्पन्न

सिन्धुली जिल्लाको दुधौली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीले  प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षण पार्टीका केन्द्रिय सदस्य तथा सचिवालय सदस्य गणेश पराजुलीले दिएका थिए ।

जिल्लाका पार्टी सदस्य तथा  दुधौली नगरपालिकाका सम्पुर्ण  वडाका नवनिर्वाचित पदाधिकारी तथा सदस्य सहित रास्वपा समर्थित कार्यकर्ताको सहभागिता रहेको थियो ।  पार्टीलाई देशव्यापी रूपमा चलायमान बनाउन रास्वपाले जिल्ला जिल्लामा अभियान चलाईरहेको छ ।