काठमाडौ । नेपाली काङ्ग्रेस धादिङ- २ बाट आगामी प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फ लोकदोहोरी गायिका रीता थापा मगरको नाम सिफारिस भएको छ ।
नेपाली कांग्रेस धादिङ जिल्ला कार्यसमितिले राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको अध्यक्ष तथा चर्चित गायिका थापामगरको नाम सिफारिस गरेको हो । उनी धादिङकि स्थानीय हुन ।