नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य रामहरि खतिवडाका बुवाको निधन

    
नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य रामहरि खतिवडाका बुवाको निधन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम निवर्तमान संघिय साम्सद रामहरि खतिवडालाई पितृ शोक परेको छ । उनका बुवा जिबनाथ खतिवडाको ७८ बर्षको उमेरमा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार  खतिवडाको काठमाडौंमा निधन भएको हो । स्वाश्वा प्रश्वास सम्बन्धी रोगको उपचारका क्रममा निधन भएको हो । भोली बिहान पशुपति आर्यघाटमा अन्तिम दाहासंस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।

स्व.जीवननाथ खतिवडाका पत्नी, छोराहरू रामहरि खतिवडा, सुन्दर खतिवडा, भीम खतिवडा, हुतराज खतिवडा र प्रकाश खतिवडा रहेका छन । स्वर्गीय खतिवडा सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका थिए ।