नयाँ प्रधानमन्त्री सुशीला कार्कीको PSO मा डिएसपी थापा

    
नयाँ प्रधानमन्त्री सुशीला कार्कीको PSO मा डिएसपी थापा

नब नियुक्त प्रधानमन्त्री सुशीला कार्कीको भित्री सुरक्षा PSO को जिम्मेवारी डीएसपी निशान थापाले पाएका छन ।

उनि इन्स्पेक्टरबाट भर्खरै डीएसपीमा बढुवा भएका हुन । थापा  संखुवासभाका निवासी हुन ।