सेनाका लागि काठमाडौ आईपुगे बख्तरबन्दन

    
सेनाका लागि काठमाडौ आईपुगे बख्तरबन्दन

नेपाली सेनालाई संयुक्त राष्ट्रसंघको सहयोग स्वरुप उपलब्ध भएका बख्तरबन्दन नेपाल आइपुगेका छन । करिब एक दर्जन गाडी नेपाली सेनाले सहयोग स्वरुप पाएको हो ।