प्रहरीसग लुटेका बन्दुक सेनाद्वारा धमाधम नियन्त्रण

    
प्रहरीसग लुटेका बन्दुक सेनाद्वारा धमाधम नियन्त्रण

काठमाडौ । नेपाली सेनाले मंगलबार राति लुटपाट तथा अराजक गतिविधिमा संलग्न २७ जनालाई हतियार सहित  नियन्त्रणमा लिएको छ ।

प्रहरीसग खोसेका बन्दुक नेपाली सेनाले बरामद गरेको हो । हराएका हतियार देखाएर सर्बसाधारण तर्साउने, आगजनी गर्ने, बैंक लुटपाट गर्नेको सिसिटिभी फुटेजको साहराले अनुसन्धान अगाडी बढाएको सुरक्षा स्रोतले बताएको छ ।