काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र आज कर्फ्यु लगाएको छ ।
जेन जि युबा आन्दोलन आज पनि जारी रहने संभावना रहेकाले कर्फ्यु लगाईएको हो । ललितपुर प्रशासनले पनि कर्फ्यु जारी गरिसकेको छ ।