गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिने

    
गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिने

गृहमन्त्री रमेश लेखकले आफू पदमा नबस्ने जानकारी पार्टीलाई गराएका छन । आज साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन ।

आन्दोलनमा ठूलो धनजनको नैतिक जिम्मेवारी लिदै उनले राजीनामा दिने बताएका हुन । २० जनाको मृत्यु र सयौं घाइते आन्दोलनकारी हुने गरि प्रहरी दमन पछि उनले नैतिकताका आधारमा पदबाट राजीनामा दिने बताएको एक काङ्ग्रेस पदाधिकारीले बताए ।