बानेश्वर सम्सद भवन खाली गराईयो, दोहोरो भिडन्तमा गोलि प्रहरी, सयौंलाई गोलि लाग्यो

    
बानेश्वर सम्सद भवन खाली गराईयो, दोहोरो भिडन्तमा गोलि प्रहरी, सयौंलाई गोलि लाग्यो

काठमाडौ । जेन जि आन्दोलनकारीले बानेश्वरमा रहेको साम्सद भवन कब्जा गर्ने प्रयास गर्दा प्रहरीले गोलि चलाएको छ । प्रहरीको गोलि लागेर ९० जना भन्दा बढी प्रदर्सनकारी घाइते भएका सिभिल अस्पताल स्रोतले बताएको छ ।

घाइतेहरुलाई अन्य विभिन्न अस्पताल समेत लगिएकाले घाइतेको सङ्ख्या सयौं रहेको विद्यार्थीले बताएका छन । अहिले पनि प्रहरी सग विद्यार्थीको दोहोरो  भिडन्त भईरहेको छ । सम्सद भवनको पुर्बी भागमा आगो बलेको देख्न सकिन्छ ।