जेन जि आन्दोलनकारीले बानेश्वरमा रहेको साम्सद भवन कब्जा गर्ने प्रयास गरेका छन । प्रहरी सग भिडन्त भईरहेको छ । सम्सद भवन खाली रहेको देख्न सकिन्छ ।