सुनकोशी गाउँपालिकामा ब्याडमिन्टन खेल प्रतियोगिता हुने

    
सुनकोशी गाउँपालिकामा ब्याडमिन्टन खेल प्रतियोगिता हुने

सुनकोशी गाउँपालिका ओखलढुंगाको ब्याडमिन्टन खेल प्रतियोगिता आयोजनाको पोस्टर तस्बिरमा । खेल तालिका छिट्टै सार्बजानिक हुने आयोजनाले दाबी गरेको छ ।