एआईले बनाएको राम्री गर्लफ्रेन्डसंग प्रेम बस्दा श्रीमतीसंग समन्ध बिच्छेद मागे एक पुरुषले

    
एआईले बनाएको राम्री गर्लफ्रेन्डसंग प्रेम बस्दा श्रीमतीसंग समन्ध बिच्छेद मागे एक पुरुषले

बेइजिङ । चीनमा ७५ वार्षिया जियाङले एआईले बनाएको महिलासग प्रेम बसेर आफ्नी श्रीमतीसग समन्ध बिच्छेद मागेका छ्न ।

आफ्नी बृद्वा श्रीमतीसग ती एआई महिलाले समन्ध बिच्छेद गरि आफुमा आउन आग्रह गरेपछि यो घटना बाहिरिएको समाचार स्रोतले उल्लेख गरेको छ । तर उनले यो तस्बिर एआईले बनाएको भन्ने पतै पाएनन ।

लामो प्रेममा परेका ती पुरुष रातभर ती एआईले बनाएकी राम्री महिला सग कुराकानी गरेर प्रेमलापमा बिताउने गरेको रहस्य जब उनका छोराछोरीले थाहा पाए घटना समन्ध बिच्छेदसम्म पुग्न सकेन स्रोतले भन्यो ।

उनका छोराछोरीले एआईले कतिसम्म काम गर्न सक्छ भन्ने बास्तबिकता बुझाए तर समन्ध बिच्छेदको कुरा फिर्ता लिन ती बृद्वा सहमत भए एक समाचार पत्रले उल्लेख गरेको छ ।