काठमाडौं । पाँच वर्ष अगाडी गलवान क्षेत्रमा चीनिया सेनाले घुसपैठ गर्न आएका भारतिय सेना विरुद्ध हमला गरि २० जना भारतीय सेना मारिदिए पछी चिसिएको चीन भारत समन्ध फेरि सुरु भएको छ ।
पाकिस्तान सगको युद्वमा चिनको निर्णयक भुमिका, अमेरिकी ट्यारिफबाट आउने दिनमा बच्न चीनको ओतलाग्न भारत तयार भएको हो ।
त्यसको ज्वलन्त उदाहरण बर्षौ देखि बन्द चीन र भारतबीच छिट्टै सिधा हवाई उडान सुरु गराएर दुई देश बिच निरन्तर सम्पर्कमा रहने भनाईले पुष्टि गरेको छ ।
यसको औपचारिक घोषणा ३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म तियानजिनमा हुने शांघाई सहयोग संगठन (एससीओ) सम्मेलनको दौरानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया राष्ट्रपति सी जिनपीङले गर्ने भारतीय न्युज इकोनोमी टाइम्सले जनाएको छ ।