फेसबुकमा रबि लामिछाने पत्नी निकिताको भावुक स्टाटस

    
फेसबुकमा रबि लामिछाने पत्नी निकिताको भावुक स्टाटस

काठमाडौ । अदालतको आदेशपछि रास्वपा सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेलले भनिन्: “म थाकेको छैन, म हारेकी छैन । संविधानले दिएको हरेक अधिकारमा टेकेर म लडिरहन्छु ।

राज्यले मेरो परिवारप्रति गरेको प्रतिशोध र अन्यायविरुद्ध निरन्तर संघर्ष गर्छु । मेरो श्रीमानले न्याय नपाउने बेला सम्म म कहिल्यै हार मान्दिनँ, म लडिरहन्छु ।” भन्ने भावुक स्टाटस लेखेर शुभ चिन्तकको हौसला बढाई रहेकि छिन ।