काठमाडौ । लामो छलफल र रस्साकस्सी पछि कुलिङ अफ पिरियडसम्बन्धी संसदीय विशेष छानबिन समितिमा सहमति जुटेको छ ।
हिजो प्रतिबेदन पेस गर्ने गरि तयारी गरेको छानबिन समितिले आज बिहान सबेरै सर्वसम्मत छानबिन प्रतिवेदन पास गरेको छ । एक सदस्यका अनुसार प्रतिवेदनमा समितिका सातै सदस्यले हस्ताक्षर गरेका छन ।