आन्दोलनले आर्कै रुप लिने सङ्केत पछि सडकमा उत्रियो नेपाली सेना

    
आन्दोलनले आर्कै रुप लिने सङ्केत पछि सडकमा उत्रियो नेपाली सेना

सडकमा निस्क्यो नेपाली सेना । सरकारले उपत्यकाको तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी गरेपछि नेपाली सेना सडकमा निस्किएको छ । यसको आधिकारिक पुष्टि हुन भने बाकी छ । बख्तरबन्धनका गाडी सहित सेना सडकमा उत्रिएको हो ।