जब कथा एउटा प्रेम को आउछ सारिरिक मानसिक रुप मै मानिस ले आफु ले आफु लाई बलियो बनेको महसुस गर्छन । प्रेम मा एउटा अद्भभुत् सक्ती हुन्छ त्यसैले त प्रेम को बिछोड खप्न नसकी कैयौ मानिस ले आफ्नो जिबन लाई खतम गर्न सक्छन ।
बाच्ने रहर गूमाउन सक्ने सक्तिसाली हतियार चोखो प्रेम हो मानिस लाई प्रेम ले बलबान बनाउछ । यौटी आमा जस्ले सन्तानलाई जन्म दिन्छिन त्यो बेलाको उनको सारिरिक् सक्ती ले मात्र सम्भब भयको होइन त्यो बच्चा प्रती को प्रेम को कारण ल्र मात्रै सम्भब हुन्छ ।
त्यो पिडामा छट्पटाय कि आमाले आफुलाइ सोच्दिनन् । उनको प्रेम कहिले उसलाई यो धर्तिमा ल्यायर संसार देखाउने उनको त्यो सोच ले उनलाई आफ्नो सारिरिक पिडा बाट मुक्ती मिल्ने गर्छ । यदी प्रेम नहूदो हो त कुनै पनि आमा ले सन्तानलाई जन्म दिन सम्भब थियन । यहाँ यो प्रेम को मुल्य लाई मानिस ले अहिले बिर्सिन थालेका देखिन्छन । आफ्नो घर मा भयकी प्रियसि मन नपरी बजार मा किन्ने गर्छन् पैसावाल् हरु जहाँ प्रेम होइन सोख पुरा गर्न ।
बजार मा बिक्री हुने ले प्रेम होइन बितिस्ण्ग को सिकार बनाउने कुरा किन बुझ्दैनन् मानिस ? आफ्नो प्रेम माथि बिश्वासघात गरेर बजार मा बिक्री हुने लाई अपनाउनु कती उपयुक्त होला ? त्यस्ले प्रेम को गरिमा लाई छेत्बिछेत् पारेर समाज मा बिक्रिती निम्त्याउने छ । मुनामदन को प्रेम लाई झुटो ठहराउने छ प्रेम यक तर्फि मात्रै बन्दा प्रेम को उदेस्य र अस्तित्व खतम पार्ने छ ।
बिश्वासघात मा परीरत हुने छ अनी प्रेम नै, सबै भन्दा घातक हतियार बन्ने गरेको समाज मा हामीले देखिरहेका भोगीरहेका छौ । सच्चाइको बाटो मा चल्ने प्रेम ले मानिस को जिबन मा सान्ती दिन्छ भने बिश्वासघात को प्रेम ले मानिस को औचित्य नै नस्ट, बनाइदिन सक्छ । समाज को डर ले बच्चाको भबिस्यको भार ले पद र प्रतिस्ठा गिर्ने डर ले भित्र भित्रै कुहियर् बसेका जोडी हरु हजारौं देखिन्छन समाज मा ति जोडी को जिबन को कल्पना गर्दा काहाली लाग्दो समाज देखिन्छ ।
यौटै घर मा बस्छन यौटै रूम मा सुत्छन् तर मन बेग्लै प्रेम छैन मात्र बाध्यता को बन्धन मा बाधियको त्यो पासो छ कुन बेला त्यो पासो को सूर्कानो तानिन्छ अनी यक ले अर्काको जिन्दगी खतम पार्न सकिन्छ भनी दाउ हेरीरहेका जोडी हरु को जिबन हरेक दिन मृत्यु सग डराइ निराशा को सिकार बनेर बजार मा कोठी हरु मा प्रेम किन्न हिंड्ने ति ग्राहक हरु ले प्रेम को परिभाशा लाई नै अर्को रुप मा बर्णन गर्छन् । प्रेम केही होइन त्यो न्रम हो भन्ने हरु पनि छन । तर प्रेम बिनाको संसार छैन भन्ने हरु आमा हुन जस्ले आफ्नो सन्तानको जन्म मा आफ्नो मृत्यु लाई स्युकार्छिन बाच्चाको प्रेम कै कारण आफ्नो जिबन लाई भुलेर पनि मुस्कुराइ बाँच्न सक्छिन ।।
त्यो प्रेम मा धोका नाम को गन्ध कतै छैन जहिले पनि तिनिहरु कै खुशी खोजी रमाइ दिन्छिन माग्दैनन ति सन्तानले उनको प्रेम तर पनि दीइ. रहन्छिन् दीरहन्छिन् साचो प्रेम को परिभाशा बुझ्ने आमा नै हुन जस्ले मुनामदन को प्रेम को परिभाशा लाई बच्चाइदियकी छन ।
नत्र त बजार मा प्रेम किन्न हिंड्ने हरु ले यस्लाई पनि किनी सक्थे होलान । अहिले यस्लाई आदर्श भन्छन किन कि आफुले त्यो प्रेम दिदैनन । मुनामदन को प्रेम बचाउने आमा हरु लाई सलाम । प्रेम को परिभाशा लाई सार्थक बनाउने जोडी हरु लाई सलाम ।