महत्वोपूर्ण समय होकी पैसा मानिस ले यो कहिले बुझ्ने चाहना राखेनन मानब जिबन एउटा सिकाइ हो तर पनि के को महत्वो कती खेर बढी हुन्छ भन्ने मुल्याङ्कन गर्न नसक्नु, पनि एउटा हार हो जित्न जब मात्रै सकिन्छ । हामीले गर्ने काम अनी छेमता मा निर्भर गर्दछ । पौराण्गिक् कथा भनौ या हाम्रो पुरानो सस्कार हामीले कुनै कुरा चोख्याउदा सुन पानी छर्कियको धेरै ले देखेका छौ कतिले त्यो कार्य आँफै गरेका पनि छौ ।
यहाँ यो लेखक ले किन सुन को कुरा ल्यायो छक्क नपरी अगाडि जाउ । के त्यो सुन को ठाउँ मा हिरा पानीमा डुबाउदा हामीले सुद्द बनाउन छर्किने पानीले काम गर्छ त ? यहाँ महत्वोपूर्ण के छ सुन कि हिरा ? कुनै ठाउँ मा हिरा को महत्वो धेरै होला मुल्यवान हुनु त्यस्को भाग्य होला तर सुन को काम कसैगरी हिरा बाट सम्भब देखिदैन । त्यस्तै समय ! पैसा आज को दुनियाँ मा जती सर्बस्रेस्ठ भने पनि हामीले गयको समय लाई कहिले फर्काउन सक्दैनौ पैसा त काम चलाऊने एउटा माध्यम हो त्यस्को महत्वो किन यती धेरै बन्न पुग्यो ? पुजिबादि हरुले यस्लाई किन यती ठुलो बनाइदिय जस्का कारण आज भाई भाई हुँदैन साथी साथी रहदैन मित्रताको बाधक पैसा इज्जत पैसाकै लागि बेचिन्छ नैतीकता बेचिन्छ इमन्दारिता बेचिन्छ ।
गर्दा गर्दै अब त सच्चाइको पनि बिक्री हुन थाल्यो । विश्वाश बिक्री भयो । बिश्वासघात ले उचाइमा पुग्ने मौका पायो । थाहा छैन अब समय ले त्यस्लाई के गर्ला ? तर यहाँ समय लाई कस्ले मान्छ र सबै पैसाकै पछी लागेका छन अरु त अरु आफ्नो होइन अर्कै को पैसा पैसावाल भयो भने त्यसै लाई जिउ हजुर गरेका छन । बिर्सिय समय लाई त्यस्को महत्यो कती छ यकपटक गुमाय पछी त्यो फर्किदैन् थाहा छ । तर पनि मान्छे समयलाई राम्रो बनाउन भन्दा पैसा कमाउनै ब्यस्त छ सबै कुरा बेचेर पनि नपुग्ने, यो पैसा साच्चै यो पैसा ले अब के के गर्छ ।
मानब होइन मानिस लाई दानब बनाउने पैसा सज्जन होइन मानिस लाई अहन्कारि बनाउने पैसा । परिवार को बिछोड बनाउने यही पैसा अब के भनौ नभै, पनि नहुने, यही पैसा अचम्मै को छ पैसा कलंकीत लाई सज्जन बनाउन प्रयोग हुन्छ पैसा भने कस्तो होलानी यो पैसा पूँजीवाद बाट परिचालित् यो पैसा ले मानिस जङलि युग तिर जादै छ नाग्गिन खोज्दै छ अब यही पैसा को अहम्ता का कारण बिस्वो धोस्त हुँदैछ धनी ले गरीब लाई दबाउने ठुलो देश ले सानो लाई दबाउने गर्दा गर्दै बिस्वो युग्द निम्तियर सारा ब्रम्मङ्ड् खतम पार्ने अस्त्र यही पैसा बन्छ त्यसैले सोच्नु पर्छ कि सबै ले ! पैसा को भन्दा समयको महत्वो धेरै छ भन्ने कुरा मा मनन गर्ने कि ?(लेेेखक शोभा गजुरेल हाल फ्रान्समा छिन, उनकै मौलिक शब्दमा प्रकाशित लेेख)