फ्रान्सबाट शोभा गजुरेलको ब्लग भ्रम र यथार्थको मिलन

    
फ्रान्सबाट शोभा गजुरेलको ब्लग भ्रम र यथार्थको मिलन

( बादल मा लुकेको घाम को प्रकाश लाई रात पर्‍यो भनी बिस्राम् लिन् जानेको कुरा गर्नु उचित त हुँदैन ) यो कथा लेख्दा लेख्दै एउटा यकान्त को अनुभुती मा हराउने यो लेखक लाई थकाई निन्द्रा भोक प्यास केही ले पनि रोक्न सक्दैन इच्छा सक्ती लाई जिबन ले आमुल परिवर्तन को घेरा भन्दा पनि अगाडि फराकिलो बनाउन सक्छ भन्ने ज्ञान हासिल भयको अनुभुती हुन्छ ।

लेखक का हजारौं सपना हुन्छन तिनलाई सबै समेट्न नसके पनि एउटा ठुलो र सुन्दर सपना पुरा गर्न न कसैले रोक्न सक्छ न खोस्न नै, हजारौं बल लगायका ति सबै थाकेर बसे तर लेखक अझै थाकेको छैन । कैयौ हामी यो हौ त्यो हौ भन्दै हिंडे तर तिनिहरु बिके लेखक बिकेको छैन । स्वाभिमान नै, लेखक को सपना हो त्यो सपना आज देखेको होइन बर्सौ देखी देखेको त्यो सपना लाई कसै गरी बेच्ने छैन।

त्यो किनेर पायको होइन त्यो पाउन बल बुद्दिको प्रयोग मात्र भयन हजारौं अरु सपना लाई बिर्सियर प्राप्त गरेको उसको यो सपना तिमीले लगाउने मुल्य मा कहिले बिक्री हुँदैन । यो सोच तिमीले यस्को मुल्य तिर्न होइन सुन्न पनि तिम्रो हैसियत छैन । तिम्रा ति नैतीकहीन कार्य हरु को अगाडि लेखक ले देखेको स्वाभिमान को सपना यती अगाडि छ कि तिमीले अब १० जन्म मा पनि त्यस्लाई किन्ने आट नगर्दा, हुन्छ ।

तिमी कहाँ बाट सुरु गर्छौ असल बन्न यक ठाउमा होइन हजार ठाउँ बाट तिम्रो लाज देखियको छ मुख मात्र छोपेर बाटो मा दिसा गर्न बस्ने मान्छे हौ तिमी तिमीलाई लाग्छ होला मलाई कसैले देखेको छैन तर तिमी लाई नचिन्दा, पनि मान्छे ले तिम्रो कर्म लाई देखे गाली गरे तिमी को हौ नचिने, पनि बाटो हगुवा भन्न्दै गाली गरे । त्यो गाली सुन्दा पनि तिमीलाई फरक पर्दैन किन कि तिमी गलत कर्म मा लाज पचायर् बसेका छौ । नैतीकता पनि त्यही हो तिमीले बेचेको नैतीकता अब पैसा ले फिर्ता गर्ने सोच्छौ भने त्यो तिम्रो भुल हो चरित्र यक्पटक गुमाय. पछी फर्काउन सकिन्न ।

त्यो बिक्री हुनु अगाडि नसोच्नु, नै, तिमी स्वाभिमानी छैनउ भन्ने प्रमाण हो । चिट्. चोरेर पास गरेको एक्जाम ले सटिफिकेट त आउछ तर ज्ञान बिनाको त्यो कागज. ले मात्र. पैसा कमाउन. सक्छ ज्ञान बिना को कागजी खोस्टो ले तिमीलाई शान्ति सिछित होइन नैतीकहिन बनाउछ । आज तिमी त्यही छौ नैतीकहिन चरित्रहिन अनी स्वाभिमान बेचेर पद चाहने मानबताको बाटो बिर्र्सियको दानब । यो लेखक ले किन भन्यो त्यस्को प्रश्न तिमी दानब कसरी बन्यौ ? थाहा छ तिम्रो यो मन्द मन्द बिशालु बिस ले समाज लाई गलत बाटो तिर तान्यो मेहनत नगरि, पैसा कमाउन. सजिलो बाटो तिमीले देखायको भयर धेरै भन्दा धेरै लाई तिम्रो कला मन पर्‍यो तिम्रो त्यो नाङो चरित्र ले समाज बिग्रियो देश बिग्रियो ।

अनुशासन हरायो नैतीकता बिक्न थाल्यो स्वाभिमान ले अब स्थान पाउनै छोड्यो हो त्यही भयर म तिमीलाई भन्छु तिमी दानब हौ । समाज लाई खतम पार्ने तिम्रो यो रुप अब सबै ले चिन्नु पर्छ बाटोहगुवा तिमी हौ अब यो लेखक ले चिनाउछ । दानब हरु धेरै थिय तर कृष्ण यक्लै ले पनि सत्यको लागि लडेर जितेका पौराण्गिक् कथा मा पनि छन त्यसैले सत्यको लागि हुल होइन यक्जना नै काफी हुन्छ ।

नसोच सदै भरी भ्रम मा सबै ले तिम्रो पर्दा भित्र को अनुहार लाई देख्दैन्न भनेर अब तिमी बाटो हगुवा लाई सबै सफाइ गेर्ने ले चिनी सके अब लुक्न सक्दैन तिम्रो त्यो अनुहार सबै ले देखिसके । (गजुरेल हाल फ्रान्समा छिन, उनकै शब्दमा प्रकाशित ब्लग)